logo
२०८१ बैशाख १२ बुधवार



प्रधानमन्त्रीद्वारा राष्टपतिबाट टीका ग्रहण

मुख्य समाचार |


प्रधानमन्त्रीद्वारा राष्टपतिबाट टीका ग्रहण


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट बडादशैंको टीका ग्रहण गर्नुभएको छ । उक्त अवसरमा प्रथम महिला राधिका शाक्यले पनि राष्ट्रपतिबाट बडादशैंको टीका र जमरा ग्रहण गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीका पिता मोहनप्रसाद ओली गृहजिल्ला झापामा रहनुभएकोले आफ्नो निवासमा प्रथम महिला राधिका शाक्यलाई मात्र दशैंको टीका लगाइदिनु भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?