logo
२०८० चैत्र १६ शुक्रवार



काठमाडौं उपत्यकामा ७६७ सङ्क्रमितको पुष्टि

स्वास्थ्य |


काठमाडौं उपत्यकामा ७६७ सङ्क्रमितको पुष्टि


गोरखापत्र अनलाइन
काठमाडौं, असोज ४ गते । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ७६७ जना नयाँ सङ्क्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ७६७ जना सङ्क्रमितको पुष्टि भएको हो ।
मन्त्रालयले काठमाडौंमा सबैभन्दा बढी ६०२, ललितपुरमा ६४ र भक्तपुरमा १०१ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?