logo
२०७७ असोज २ शुक्रवार

प्रधानमन्त्री ओलीद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना

मुख्य समाचार |


2020-09-17-22772


गोरखापत्र अनलाइन
काठमाडौं, असोज १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना सन्देश दिनुभएको छ । प्रधानमन्त्रीले ओलीले आफ्नो आधिकारिक ट्वीट मार्फत सो सन्देश दिनुभएको हो ।

सन्देशमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजी जन्मदिनको अवसरमा न्यानो शुभकामना साथै सुस्वास्थ र खुशीको कामना गर्नुभएको छ ।साथै सन्देशमा दुई देशबीचको सम्बन्धलाई थप मजबुद बनाउन निकाट रहेर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरिएको छ ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?