logo
२०८१ बैशाख ८ शनिवार



करिब दुई सय यात्रु बोकेको एयर इण्डियाको विमान दुर्घटना

मुख्य समाचार |


करिब दुई सय यात्रु बोकेको एयर इण्डियाको विमान दुर्घटना


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २३ गते । दुई सय यात्रु बोकेको एयर इन्डियाको विमान केरलाको विमानस्थलनजिक दुर्घटना भएको छ ।
दुबई बाट आएको सो विमान अवतरण गर्ने क्रममा चिप्लिएको बीबीसीले जनाएको छ ।

सो विमानमा १८४ यात्रु तथा ६ जना विमान चालक दलका सदस्य रहेको बताइएको छ । पछिल्लो विवरण अनुसार एक पाइलट र दुई जनाको मृत्यु पुष्टि भएको सीएनएनले जनाएको छ । 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?