logo
२०८१ बैशाख ७ शुक्रवार



बग्गीखानामा रेड लाइट (फोटो फिचर)

मुख्य समाचार |
समाज |
फिचर |


बग्गीखानामा रेड लाइट (फोटो फिचर)
तस्बिर ः सुजन गुरुङ


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन १८ गते । उपत्यकाको ट्राफिक व्यवस्थापन चलायमान बनाउने केन्द्रका रुपमा रहेको महानगरीय ट्राफिक महाशाखा आइतबार सुनसान थियो । ट्राफिक कारबाहीमा परेका कागजात लिने, दुर्घटनाका मुद्दामा छलफल गर्नेदेखि हराएका सामान खोजबिन जस्ता काम गर्दैआएको बग्गीखानास्थित उक्त महाशाखामा दैनिक सयौँ सेवाग्राहीको भीड हुन्थ्यो ।

त्यहाँ कार्यरत दुई जना ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि महाशाखाले अहिले बग्गीखानामा आवतजावतमा रोक लगाएको छ । सुनसान बग्गीखानामा पुगेर हाम्रा फोटो पत्रकार सुजन गुरुङले तयार गरेको फोटो कथा । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?