logo
२०८१ बैशाख ८ शनिवार



नेकपा स्थायी कमिटी बैठक २६ गतेसम्मका लागि स्थगित

मुख्य समाचार |


नेकपा स्थायी कमिटी  बैठक २६ गतेसम्मका लागि स्थगित
फाइल तस्बिर


गोरखापत्र अनलाइन
काठमाडौँ, असार २४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटीको आजको बैठक २६ गते ११ बजेसम्मका लागि स्थगित भएको छ ।
बैठक स्थगित भएकाे जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिनुभएको हो । पार्टीभित्र देखिएकाे असमझदारी हटाउन अध्यक्षद्वयबीच छलफल जारी रहेका बेला बैठक पुनः स्थगित गरिएकाे हाे । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?