logo
२०८१ बैशाख ७ शुक्रवार



हालकाे लकडाउन साउन ७ सम्म जारी राख्ने निर्णय

मुख्य समाचार |


हालकाे लकडाउन साउन ७ सम्म जारी राख्ने निर्णय


पुरुषोतम् खत्री
काठमाडाैँ, असार १४ गते । सरकारले हाल कायम लक लकडाउनलाई साउन ७ गतेसम्म जारी राख्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेकाे भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले जानकारी दिनुभयाे ।
उहाँले सरकारले जारी मोडलमा नै खुकुलो बन्दाबन्दी जारी राख्ने र अहिलेलाई आन्तरिक तथा बाह्य कुनै उडान खुलाउने विषयमा कुनै निर्णय नभएको बताउनुभयो ।
साथै अन्तर्राष्ट्रिय सीमा नाकाहरू पनि अहिलेकै अवस्थामा रहने उहाँले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?