logo
२०८१ बैशाख १३ बिहीवार



संविधान संसोधनको विधेयक संसदमा दर्ता

मुख्य समाचार |
राष्ट्रिय |


संविधान संसोधनको विधेयक संसदमा दर्ता


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ ९ गते । मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार नेपालको नयाँ नक्सा कार्यान्वयन गराउन संविधान संशोधनको विधेयक संसदमा दर्ता भएको छ ।
सो विधेयक कानुनमन्त्री शिवमायाँ तुम्बाहाङफेल दार्ता गराउनु भएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताउनुभयो ।
शुक्रबार, प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूची ३ मा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभामा लैजाने निर्णय गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?