logo
२०८१ बैशाख ८ शनिवार



इद उल फितरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

मुख्य समाचार |


इद उल फितरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ ९ गते । सरकारले मुस्लिम धर्मावलम्बलीको महान पर्व इद उल फितरको अवसरमा इस्लाम धर्मगुरुहरूसँग समन्वय गरेर सार्वजनिक बिदा गर्ने अनौपचारिक निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्री परिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले मुस्लिम धर्मावलम्बलीको महान पर्व इद उल फितरको अवसरमा इस्लाम धर्मगुरुहरूसँग समन्वय गरेर सार्वजनिक बिदा दिने छलफल भएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?