logo
२०८१ बैशाख १३ बिहीवार



पछिल्लो परीक्षणमा थप ३० जनामा सङ्क्रमण पुष्टि, कुल ४८७ पुग्यो

मुख्य समाचार |


पछिल्लो परीक्षणमा थप ३० जनामा सङ्क्रमण पुष्टि,  कुल ४८७ पुग्यो


गोरखापत्र अनलाइन

काठमाडौँ, जेठ ९ गते । पछिल्लो कोरोना परीक्षण रिपाेर्ट अनुसार थप ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा सङ्क्रमित सङ्ख्या ४८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?