logo
२०८१ बैशाख १३ बिहीवार



थप तीन जनामा कोरोना पुष्टि, कुल ४५७ पुग्यो

मुख्य समाचार |


थप तीन जनामा कोरोना पुष्टि, कुल ४५७ पुग्यो


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ ८ गते । पछिल्लो कोरोना परीक्षणमा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या ४५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप तीन जना सङ्क्रमितमध्ये बाँकेमा दुई जना र कपिलवस्तुमा एक जना रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?