logo
२०८१ बैशाख १३ बिहीवार



३०७ यात्रु लिएर कतार एयरको विमान फर्कियो

मुख्य समाचार |
पर्यटन |


३०७ यात्रु लिएर कतार एयरको विमान फर्कियो
तस्बिर साैजन्यः सन्ताेष भट्टराइ


विश्वास रेग्मी 
काठमाडौं, चैत्र १४ गते । कतार एयरको विमान ३०७ जना जर्मन यात्रु लिएर काठमाडौबाट उडेको छ ।
सो विमानमा तीन बालबालिका सहित ३०७ यात्रु रहेको र विमान मध्यान्न ११ः ५० मा काठमाडौबाट उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका निर्देशक देबेन्द्र केसीले बताउनुभयो ।
जर्मन दूताबासले आफ्ना नागरिकको उद्धारका लागि सो विमान चार्टड गरेर काठमाडौ ल्याएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?