logo
२०७७ जेष्ठ २१ बुधवार

शनिवार नेपाल आइपुगेका ६३ जनालाई क्वारेन्टाइनमा पठाइयाे

मुख्य समाचार |
पढ्नै पर्ने |


2020-03-21-10570


मुकुन्द गैरे
काठमाडौं, चैत ८ गते । विदेशबाट शनिवार काठमाडौं आइपुगेका ६३ जना नेपालीलाई भक्तपुरको खरिपाटीस्थिति क्वारेन्टाइनमा पठाइएको छ ।
उनीहरूमा कोरोनाको लक्ष्यण नदेखिए पनि उनीहरू कोरोना प्रभावित मुलुकबाट नेपाल प्रवेश गरेकाले क्वारेन्टाइनमा पठाइएको अध्यागमन विभागका महानिर्देशक इश्वर पौडेलले बताउनुभयो ।
उनीहरू विदेशी विमान कम्पनीका उडानबाट त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल आईपुगेका थिए । ती नेपालीलार्इ थाइ एयरवेज र इिण्डयन एयरवेजले अटेर गरी काठमाडाैं ल्याएकाे विमानस्थल स्थित अध्यागमन कार्यालयका सागर अाचार्यले बताउनुभयाे । यसरी क्वारेन्टाइनमा पठाइएकाहरू जापान कतार लगायत नेपालले प्रतिवन्ध लगाएका मुलुकबाट अाएका नेपाली रहेकाे भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयाे । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?