logo
२०८१ बैशाख १२ बुधवार



बङ्गलादेशका राष्ट्र्रपतिबाट भक्तपुर भ्रमण   

मुख्य समाचार |


बङ्गलादेशका राष्ट्र्रपतिबाट भक्तपुर भ्रमण   



भक्तपुर, कात्तिक २६ गते ।  नेपालको औपचारिक सद्भावना भ्रमणमा आउनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज अपराह्न भक्तपुर दरबार स्क्वायरको भ्रमण गर्नुभएको छ ।    
यहाँ आइपुग्नुहुँदा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रपतिको टोलीलाई स्वागत गर्नुभएको थियो ।

राष्ट्रपतिले भक्तपुर दरबार स्क्वायरका मन्दिर तथा कलाकृतिको सूक्ष्म अवलोकन गर्नुभयो । राष्ट्रपति हमिद आजै अपराह्न चारदिने भ्रमणका लागि काठमाडौँ आइपुग्नुभएको हो । तस्बिर – कविता थापा (गोरखापत्र)  

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?