logo
२०८० चैत्र १६ शुक्रवार



नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु

मुख्य समाचार |


नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु
तस्बिरः सागर बस्नेत


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको सो बैठकल पार्टीका तीनवटा आयोगमा तथा मञ्चमा जिम्मेवारी तोक्ने लगायतका विषयमा छलफल हुने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?