logo
२०८१ बैशाख ८ शनिवार



प्रधानमन्त्री ओली पिताबाट टीका ग्रहण

मुख्य समाचार |


प्रधानमन्त्री ओली पिताबाट टीका ग्रहण


काठमाडौँ, असोज २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँका अवसरमा आज प्रधानमन्त्री निवास बालुवाटारमा पिता मोहनप्रसाद ओलीबाट टीका ग्नहण  गर्नुभयाे ।

प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका शाक्य, परिवारजन, उपस्थित उपप्रधानमन्त्री, मन्त्रीगण तथा नेता कार्यकर्ता, कर्मचारी र सुरक्षाकर्मीलाई पनि टीका प्नदान गर्नु भयो ।

प्रधानमन्त्री ओलीले आज कार्यकर्ता र सर्वसाधरणलाई पनि टीका लगाउने कार्यक्रम छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?