logo
२०८१ बैशाख ७ शुक्रवार



उपराष्ट्रपतिद्वारा बुवाको हातबाट दसैँ टीका ग्रहण

मुख्य समाचार |


उपराष्ट्रपतिद्वारा बुवाको हातबाट दसैँ टीका ग्रहण


काठमाडौं , असोज २१ गते । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आफ्नो बुवाको हातबाट दसैँको टीका ग्रहण गरेका छन् । पुनले आज उपराष्ट्रपति भवन हरितगृहतमा ८६ वर्षीय बुवा रामसुर पुनबाट दसैँको टीका ग्रहण गरेका हुन् ।

उपराष्ट्रपति पुनले आफ्नो सचिवालय सदस्यहरु, सुरक्षाकर्मीहरु र केही आफन्तहरुलाई पनि टीका लगाइदिएका छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?