logo
२०८० चैत्र १६ शुक्रवार



राष्ट्रियसभा बैठक : समितिका दुई प्रतिवेदन पेश

मुख्य समाचार |


राष्ट्रियसभा बैठक : समितिका दुई प्रतिवेदन पेश


काठमाडौँ, भदौ १३ गते । राष्ट्रियसभाको आजको बैठकमा सम्बन्धित समितिका दुई प्रतिवेदन सभासमक्ष पेश भएको छ । ‘नेपाल प्रहरी र प्रदेश (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक २०७६’ र ‘प्रहरी समायोजन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश भएका हुन् ।

विधायन व्यवस्थापन समितिमा दफावार छलफलपश्चात समितिका सभापति परशुराम मेघी गुरुङले सभामा सो प्रतिवेदन पेश गर्नुभएको हो । रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?