logo
२०८० चैत्र १६ शुक्रवार



गण्डकी काँग्रेसमा शर्मा बिजयी

खुला |
प्रदेश |


गण्डकी काँग्रेसमा शर्मा बिजयी


होमराज रानाभाट
पोखरा, मंसीर १९ गते । नेपाली काँग्रेसको गण्डकी प्रदेश अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले ६८ सदस्यीय प्रथम कार्यसमिति चयन गर्दै आईतबार सम्पन्न भएको हो । गण्डकी प्रदेशको अधिबेशन १६ गते शुुरु भई १८ गते मतदान सम्पन्न भएको थियो । अधिबेशनले काग्रेस कास्कीका पूूर्ब सभापति तथा पूुर्ब सांसद शुुक्रराज शर्मालाई निर्बाचित गरेको छ ।

प्रदेश सभापतिमा निर्बाचित शर्माले ६१२ मतसहित निर्बाचित हुुनुुभएको हो । उहाँको प्रतिद्वन्द्वी अर्जुुनप्रसाद जोशीले ५३८ मत प्राप्त गर्नुुभएको निर्बाचन समितिले जनाएको छ । उपसभापतिमा प्रदेशका सामाजिक बिकासमन्त्री मेखलाल श्रेष्ठ (५५६), कल्पना तिवारी (६२४ं) मत प्राप्त गरी निर्बाचित हुुनुुभएको छ ।

महामन्त्रीमा किरणबाबुु श्रेष्ठ (५७३) र बिष्णुु लामिछाने (५६४) मतकासाथ बिजयी हुुनुुभयो । सहमहामन्त्रीमा महिलातर्फ कोपिला रानाभाट ५९२ मतकासाथ निर्बाचित हुुनूुभएको छ । यसैगरि सहमहामन्त्रीमा रमेशकुुमार पाण्डे (६०५) र रामचन्द्र जोशी (५७०) मत प्राप्त गरी निर्बाचित हुुनुुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?