logo
२०८० चैत्र १६ शुक्रवार



अरिङगालले डस्दा नाै जना घाइते

खुला |


अरिङगालले डस्दा नाै जना घाइते


गणेश खनाल
अर्घाखाँची, कार्तिक १ गते । अर्घाखाँची जिल्लाको सितगगा वडानम्वर २ सितापुरमा अरिङगालको टोकाइबाट नाै जना घाइते भएका छन् । खेतमा धान काटिरहेको अवस्थामा नजिकको गाेलाबाट कालो अरिङगालको आइ टोकेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी गणेश खनालले जानकारी दिनुभयो । घाइते मध्ये तीन जनालाइ थप उपचारको लागि बुटवल रिर्फर गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?