logo
२०८० चैत्र १५ बिहीवार

तस्बिरमा महाकाली नाच

फोटो फिचर |
समाज |


2021-09-24-47347
तस्बिर: सुजन गुरूङ्ग



काठमाडौं, असोज ८ गते । इन्द्रजात्राको अवसरमा हरेक दिन साँझ नाचिने भक्तपुरको प्रसिद्ध महाकाली नाच इन्द्र जात्रको अवधिभर प्रत्येक दिन काठमाडौको बसन्तपुर दरवार क्षेत्रको डवलीमा नाचिने गरिन्छ ।
भक्तपुरबाट कलाकारहरु भद्रकालीमा आई तयार भएर सो नाच देखाइने गरिन्छ । इन्द्रजात्रा शुरु भएदेखि नै यो नाच नाच्न सुरु गरिने सो टोलीका नाइके तुलसी नारायण डण्डेख्या बताउनु भयो । यो नाचमा ४० जना भन्दा बढिको सहभागिता हुने गर्दछ, जसमा महाकाली, महालक्ष्मी, कुमारी, माकप्याख, लगायतका विभिन्न देवगणहरु हुने उहाँ बताउनु हुन्छ ।

तस्बिर: सुजन गुरूङ्ग