logo
२०८० चैत्र १५ बिहीवार



आन्तरिक राजस्व विभागद्वारा असार २५ गतेसम्म कर तिर्ने समयसीमा

अर्थ |


आन्तरिक राजस्व विभागद्वारा असार २५ गतेसम्म कर तिर्ने समयसीमा


काठमाडौं, असार २ गते । सरकारले कर तिर्नको लागि समयसीमा तोकेको छ । बुधबार आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै असार २५ गतेसम्म कर तिर्न आग्रह गरेको हाे ।
वि.सं. २०७७ चैत र ०७८ को वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर वितरण र कर दाखिला यही असार २५ गतेसम्म गरिसक्नुपर्ने विभागद्वारा जारी सूचनामा उल्लेख गरिएकाे छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?