logo
२०८० चैत्र १५ बिहीवार



हात्तीको दाह्रा सहित एक जना युवा पक्राउ

समाज |


हात्तीको दाह्रा सहित एक जना युवा पक्राउ


काठमाडौं, माघ १० गते । ललितपुर महानगरपालिका–१२ लगनखेल बसपार्कबाट एक थान हात्तीको दाह्रा सहित सिरहा धनगढीमाई नगरपालिका–१ मेदनिपुर घर भई ललितपुर महानगरपालिका–१ कुपण्डोल बस्ने ३७ वर्षीय ताराकान्त चौधरीलाई प्रहरीले पक्राउ गरको छ ।

महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनलाई उक्त दाह्रा सहित फेला पारी पक्राउ गरेको हो ।

यो सम्बन्धमा आवश्यक छानबिन भैरहेको प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?