चीनको उहानमा ११ हजार स्वास्थ्यकर्मी थप
रासस / सिन्ह्वा
माघ २४, २०७६ शुक्रबार
चीनको नोभेल कोरोना भाइरस अतिप्रभावित क्षेत्र मानिने वहानमा सरकारले ११ हजार स्वास्थ्यकर्मी थप गरेको छ । स्वास्थ्य अधिकारीले देशका अति राम्रा मानिएका आईसियु स्टाफसहितका स्वास्थ्यकर्मीको टोली वुहानमा पठाइएको जानकारी दिएका छन् ।