पाकिस्तानका पूर्वप्रधाधनमन्त्री शरिफ विरुद्ध पक्राउ पूर्जी जारी
गोरखापत्र अनलाइन ,
बैशाख १६, २०७७ मंगलवार
३४ वर्षअघिको जग्गा किनबेच मामिलामा पाकिस्तानको नेशनल एकाउन्टेबिलिटि ब्यूरो(एनएबी)ले शरिफलाई पक्राउ गर्न पूर्जी जारी गरेको समाचार संस्था एएनआईले जनाएको छ ।