logo
२०८१ बैशाख ८ शनिवार



भारतीय सुरक्षा प्रमुख विपिन रावत चढेको हेलिकोप्टर तमिलनाडुमा दुर्घटना

अन्तर्राष्ट्रिय |


भारतीय सुरक्षा प्रमुख विपिन रावत चढेको हेलिकोप्टर तमिलनाडुमा दुर्घटना


चेन्नई, मङ्सिर २२ गते । तमिलनाडुमा बुधबार एक सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । यस हेलिकोप्टरमा सुरक्षा प्रमुख (सीडीएस) विपिन रावत, उनका कर्मचारी र केही परिवारका सदस्यहरु सवार थिए ।

तमिलनाडुको कोइम्बटूर र सुलुरको बीचमा दुर्घटनाग्रस्त भएको जनाइएको छ । खोजी र उद्धारकार्य सुरु गरिएको स्रोतले जनाएको छ । थप विवरण प्राप्त नभएको जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?