logo
२०८० चैत्र १६ शुक्रवार



१३६ सङ्क्रमित थपिए ८४५ निको एकको मृत्यु

स्वास्थ्य |


१३६ सङ्क्रमित थपिए ८४५ निको एकको मृत्यु


काठमाडौं, असोज ३० गते । पछिल्लो २४ घण्टामा १३६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । एक हजार ४८६ वटा नमुनाकाे आरटीपीसीआर परीक्षण गरिएकोमा १४७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै, दुर्इ हजार ३२७ वटा एन्टिजेन परीक्षण गर्दा ११ जनामा कोरोना सङ्क्रमण देखिएको हाे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ८४५ जना कोरोनामुक्त भएकोे जनाएको छ ।.यसैगरी पछिल्लो २४ घण्टामा एक जना सङ्क्रमितको मृत्य भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?