logo
२०८१ बैशाख १३ बिहीवार



वेलायतमा कन्जरभेटिभ पार्टीका सांसद डेभिडको हत्या

अन्तर्राष्ट्रिय |


वेलायतमा कन्जरभेटिभ पार्टीका सांसद डेभिडको हत्या


काठमाडौं, असोज ३० गते । बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड आमेसको हत्या भएको छ । पटकपटकको प्रयास र लामो तयारीपछि डेभिडको हत्या भएको अनुमान गरिएको छ सो हत्या कट्टरपन्थी इस्लामिक समुदायले गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

हत्याको आरोपमा त्यहाँको प्रहरीले एक जना २५ वर्षीय युवकलाइ पक्राउ गरेको छ ६९ वर्षीय साँसद डेभिड बेलायतका राष्ट्रवादी नेताका रुपमा परिचित हुनुहुन्थ्यो ।बीबीसी

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?