logo
२०८० चैत्र १६ शुक्रवार



जापान सरकारद्वारा तीन लाखलाई ठाउँ छोड्न आग्रह

अन्तर्राष्ट्रिय |


जापान सरकारद्वारा तीन लाखलाई ठाउँ छोड्न आग्रह
तस्विर-फाइल


टोकियो, साउन २५ गते। जापानका विभिन्न ठाउँमा आँधीको रहेकाले ती ठाउँका बसिन्दालाई अन्यत्र जान सरकारले आग्रह गरेको छ । हिरोशिमा, शिमान र एहिमलगायतका क्षेत्रका तीन लाख २०० भन्दाबढी मानिसलाई ठाउँ छोड्न सरकारले सोमबार आग्रह गरेको हो ।
आँधीको खतराका कारण जापानी एयरलाइन्सका त्यस क्षेत्रका ६३ ओटा उडान रद्द भएका छन् भने अरु उडान अनिश्चित रहेका छन् ।
अहिले आउन लागेको निकै शक्तिशाली भएकाले धेरै क्षति हुनसक्ने अनुमानसमेत गरिएको अधिकारीहरुले जनाएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?