logo
२०८० चैत्र १६ शुक्रवार



चीनसँग १७५३ मेट्रिक टन सुन सञ्चिती

अन्तर्राष्ट्रिय |


चीनसँग १७५३ मेट्रिक टन सुन सञ्चिती
तस्विर-फाइल


बेइजिङ, जेठ ३१ गते। चीनको सुन सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा एक हजार ७५३ मेट्रिक टन रहेको केन्द्रीय बैंकले जनाएको छ । यो सञ्चिती विगत २० महिनादेखि फेरबदल नभएको बैंकको भनाई छ ।
यस्तै, चीनको वैदेशिक मुद्रा सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा ३२ खर्ब २१ अर्ब अमेरिकी डलर पुगेको चिनियाँ केन्द्रीय बैंकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?