logo
२०७८ असार १ मंगलवार

दैनिक अध्यावधिक

image
1694

सङ्क्रमित

image
3994

निको भएका

image
46

मृत्यु भएका

मिति:जेष्ठ ३०, २०७८ (१७:१७)
स्राेत:https://covid19.mohp.gov.np/



काठमाडौंमा भेरोसेल खोप दोस्रो डोज लगाउने स्थान तोकियो

राष्ट्रिय |


काठमाडौंमा भेरोसेल खोप दोस्रो डोज लगाउने स्थान तोकियो


गोरखापत्र अनलाइन
कठमाडौं बैशाख २८ गते । चीनले नेपाललाई उपलब्ध गराएको कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज जेठ २ गतेबाट लगाउन थालिने भएको छ ।
सो का लागि काठमाडौं जिल्ला भित्रका काठमाडौं महानगार मा ३२ खोप केन्द्र, कीर्तिपुरमा नगारपालिमामा दुई चन्द्रागिरीमा तीन, नागार्जुन नपामा दुई र तारकेश्वर नगरपालिमामा एक वटा खोप केन्द्र रहने जिल्ला जनास्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।
त्यस्तै टोखा नागरपालिकमा २, बुढानीलाकण्ठमा २, गोकर्णेश्वर नपामा २, शंखरापुरा नपा १ र कागेश्वरी मनोहरा नगरपालिकमा १ खोप केन्द्र तोकिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?