logo
२०७८ श्रावण ९ शनिवार

दैनिक अध्यावधिक

image
2309

सङ्क्रमित

image
2197

निको भएका

image
16

मृत्यु भएका

मिति:श्रावण ९, २०७८ (१६:२३)
स्राेत:https://covid19.mohp.gov.np/



संसदको विशेष अधिवेशनमा विश्वासकाे प्रस्तावमा मतदान प्रक्रिया शुरु

राष्ट्रिय |


संसदको विशेष अधिवेशनमा विश्वासकाे प्रस्तावमा मतदान प्रक्रिया शुरु


गोरखापत्र अनलाइन
कठमाडौं, बैशाख २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति संसदको विश्वासको मत लिन प्रतिनिधिसभामा प्रस्तुत गर्नु भएको प्रस्तावको पक्ष र विपक्षमा मतदान प्रक्रिया शुरु भएको छ ।

साे अघि प्रधानमन्त्री लगायत विपक्षीदलका नेताले पक्ष विपक्षमा विचारहरू राख्नु भएकाे थियाे । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?