logo
२०७८ श्रावण ९ शनिवार

दैनिक अध्यावधिक

image
2309

सङ्क्रमित

image
2197

निको भएका

image
16

मृत्यु भएका

मिति:श्रावण ९, २०७८ (१६:२३)
स्राेत:https://covid19.mohp.gov.np/



निषेधाज्ञा थप १५ दिन गर्न सिफारिश

राष्ट्रिय |


निषेधाज्ञा थप १५ दिन गर्न सिफारिश


गोरखापत्र अनलाइन
काठमाडौं,वैशाख २७ गते । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा जारी निषेधाज्ञा थप १५ दिन गर्न सिफारिस गरेको छ ।
हिजोको डीसीसीएमसीको वैठकले १५ दिन थप गर्ने प्रस्ताव गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
जारी निषेधाज्ञा २९ गते रातीसम्म भएकोले भोलि वेलुकासम्म निषेधाज्ञा थप गर्ने विषयमा निर्णय लिने उहाँले जानकारी दिनुभयो ।
यसका विषयमा भोलि मङ्गलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नेछ । यही बैठकले निषेधाज्ञाको विषयमा निर्णय लिने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?