logo
२०८० चैत्र १६ शुक्रवार



पाकिस्तानमा ४.८ म्याग्निच्यूडको भूकम्प

अन्तर्राष्ट्रिय |


पाकिस्तानमा ४.८ म्याग्निच्यूडको भूकम्प
तस्विर-फाइल


इस्लामाबाद, कात्तिक १० गते। पाकिस्तानमा सोमबार बिहानै ४.८ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा गएको थियो । भूकम्पबाट कुनै जनधनको क्षति भएको खबर प्राप्त भइसकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?