logo
२०८१ बैशाख ८ शनिवार



पेरुमा ६ म्याग्नीच्यूडको भूकम्प

अन्तर्राष्ट्रिय |


पेरुमा ६ म्याग्नीच्यूडको भूकम्प


लिमा, जेठ १८ गते । पेरुको लाम्पामा आइतबार ६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १५३ किलोमिटर गहिराईमा रहेको पनि सर्भेले उल्लेख गरेको छ ।
भूकम्पबाट जनधनको क्षति भए नभएको स्पष्ट भइसकेको छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?