logo
२०८० चैत्र १६ शुक्रवार



चिनियाँ राष्ट्रपति सीद्वारा कोरोना भाइरस उपचार केन्द्रहरुको निरीक्षण

अन्तर्राष्ट्रिय |


चिनियाँ राष्ट्रपति सीद्वारा कोरोना भाइरस उपचार केन्द्रहरुको निरीक्षण


बेइजिङ, माघ २७ गते । चीनमा प्राणघातक कोरोना भाइरसको सङ्क्रमणको आशङ्का गर्दै उपचार गराइरहेका स्थानहरुमा चिनियाँ राष्ट्रपति सि चिनफिङले निरीक्षण गर्नुभएको छ ।

उहाँको बेइजिङमा स्वास्थ्य विभागले कोरोना भाइरसको सङ्क्रमणको उपचारमा लागि सञ्चालन गरिरहेका स्थानहरुको सोमबार निरीक्षण गर्नुभएको समाचारमा जनाइएको छ ।

उहाँले बेइजिङको चाओयाङ जिल्लाको अनहुली समुदायका नागरिकका लागि कोरोना भाइरसको उपचारका लागि बनाइएका रोग निवारण तथा उपचार केन्द्रहरुको पनि निरीक्षण गरी ती स्थानमा अपनाइएका उपचार पद्दतिको बारेमा पनि जानकारी लिनुभएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?