logo
२०८१ बैशाख १२ बुधवार



 ग्यास विस्फोटनमा ६ को मृत्यु, ९ घाइते   

अन्तर्राष्ट्रिय |


 ग्यास विस्फोटनमा ६ को मृत्यु, ९ घाइते   


    
नान्जीङ, असोज २६ गते । चीनको पूर्वी क्षेत्रमा पर्ने जिङ्सु प्रान्तमा आइतबार कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ९ जना घाइते भएका छन् ।    
    
स्थानीय एक रेष्टुरेन्टमा ग्यास विस्फोटन हुँदा दुर्घटना भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।    
    
सिहान जिल्लाको वाछी सहरको सडक छेउमा रहेको रेष्टुरेन्टमा स्थानीय समय अनुसार बिहान ११ बजे विष्फोटन भएको थियो ।    
    
घटनापछि घाइते भएका मध्ये १५ जनालाई उपचारका लागि अस्पताल पठाइएकोमा छ ।    
    
घाइते नौ जनाको अवस्था स्थिर रहेको जनाइएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?