logo
२०८० चैत्र ६ मंगलवार



मानवरहित विमान कारबाहीमा परी पाँच आइएस लडाकू मारिए

अन्तर्राष्ट्रिय |


मानवरहित विमान कारबाहीमा परी पाँच आइएस लडाकू मारिए


जलालाबाद, असोज १५ गते । अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा नेटोआवद्ध संयुक्त सेनाले इस्लामिक स्ट्ेटस आतङ्कारी (आइएस) लडाकूविरुद्ध सुरक्षा कारबाही गरेका छन् ।

मानवरहित विमान (ड्रोन) कारबाहीमा परी पाँच लडाकू मारिएका प्रान्तीय सरकारका प्रवक्ताले जानकारी दिएका छ्न् ।

गठबन्धन सेनाले मंगलबार खोग्यानी जिल्लाको वजीर तंगाई इलाकामा चालकरहित विमानबाट गरेको दुई ओटा क्ष्ँोप्यास्त्र प्रहारमा परी आइएसका पाँच आतङ्ककारी मारिएका हुन ।
यस कारबाहीको विषयमा आईएस लडाकू समूहले हालसम्म कुनै पनि टिप्पणी गरेका छैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?