logo
२०८१ बैशाख १३ बिहीवार



हङकङमा सुनको मूल्य घट्यो   

अन्तर्राष्ट्रिय |


हङकङमा सुनको मूल्य घट्यो   


हङकङ, फागुन २२ गते । हङकङमा सोमबार सुन प्रति टायल एक हजार ७९९ अमेरिकी डलर (१४,१०० हङकङ डलर) मा किनबेच भएको छ ।    
    
चिनियाँ सुन तथा चाँदी व्यवसायी संघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा करिब १० हङकङ डलरले कमी आएको छ ।    
    
हङकङमा सोमबार १ अमेरिकी डलर ७.८४ हङकङ डलरमा कारोबार भएको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?