शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
चितवन, मङ्सिर ८ गते । मत्स्य विकास केन्द्र भन्डारा, चितवनमा पालिएका माछा पोखरीबाट निकाल्दै कामदारहरू । केन्द्रले १५ हेक्टर जलाशयमा माछाका भुरा तथा माछा उत्पादन गरी बिक्री गर्दै आएको छ । तस्बिरः रासस