कानुन निर्माणमा जनसहभागिता
कानुन निर्माणमा जनसहभागिता भनेको समस्या समाधान वा निर्णय गर्ने प्रक्रियामा व्यक्तिको संलग्नता हो । जुन कानुनले उनीहरूलाई प्रभावित पार्न सक्छ ।
चाडपर्वका सकस
अर्थतन्त्रको सरोकारवालादेखि अर्थतन्त्रसँग चासो राख्ने सबैले आर्थिक विकासको मुद्दालाई जोडतोडका साथ उठाउँदै आएका छन् । राजनीतिक दलका नेताले पनि धेरै वटा क्रान्तिपछि अब आर्थिक क्रान्तिको पालो भन्ने गरेका छन् ।
‘दिलमायाको चिया दोकान’
गीतकार टङ्कबहादुर भट्टराईको ‘दिलमायाको चिया दोकान’ गीत आइतबार सार्वजनिक गरिएको छ ।
एस्पीको ‘कता छ स्वर्ग’
कवि तथा गीतकार एस्पी कोइरालाको ‘कता छ स्वर्ग ?’ बोलको राष्ट्रिय गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
मुक्तिनाथमा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालन
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा दुईवटा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ ।
रोजीको ‘मतिनाया सर्गतय्’
गायिका रोजी डङ्गोल श्रेष्ठको ‘मतिनाया सर्गतय्’ गीतको भिडियो सार्वजनिक गरिएको छ ।
सखियामा झुम्दै थारू समुदाय
कञ्चनपुरमा थारू समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक छाएको छ । यहाँ थारू समुदायका युवकयुवती रातको समयमा बडघरमा जम्मा भएर नाचमा रमाउने गरेका छन् ।
आइसिपीमा शुल्क घटाउन माग
नेपालगन्जस्थित एकीकृत भन्सार जाँच चौकी (आइसिपी) ले भारतबाट आउने र जाने मालवाहक गाडीको प्रवेश, तौल र पार्किङ गर्दा चर्को शुल्क असुली गरिरहेको गुनासो गर्दै स्थानीय उद्योगी व्यवसायीले शुल्क घटाउन माग गरेका छन् ।
मेलम्चीको पानी काठमाडौँमा पथान्तरण गर्ने सहमति
भोलि बिहानदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिने भएको छ । मेलम्चीका सङ्घर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच आज भएको वार्तामा काठमाडौँमा मेलम्चीको पानी पठाउने सहमति भएको हो ।
फड्के र तुइनद्वारा जोडियो तातोपानी नाका
अविरल बर्सातको बाढीले लार्चाको बेलिब्रिज र लिपिङको पक्की पुल बगाएपछि लार्चामा फड्के र तुइन हालेर आउजाउ खुलाइएको छ ।
आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै
आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
बाढीपहिरोले कृषिमा त्रिचालिस करोडको क्षति
गत साताको बाढीपहिरोबाट काभ्रेपलाञ्चोक जिल्लामा करिब ४३ करोड रुपियाँ बराबरको खाद्यान्न तथा तरकारी बालीमा क्षति पुगेको छ ।
पुनर्निर्माणमा तीन तहकै सहकार्य जरुरी
गत साताको अविरल वर्षा र बाढीले ऊर्जा क्षेत्रमा पुर्याएको क्षतिबाट पुनस्र्थापनाका लागि तीन तहकै सरकारबिच सहकार्यमा जोड दिइएको छ ।
पुरानै लयमा पर्यटन क्षेत्र
प्रतिकूल मौसमका कारण प्रभावित पर्यटन क्षेत्रले बिस्तारै पुरानो लय समात्न थालेको छ । लगातारको वर्षासँगै उच्च हिमाली क्षेत्रमा भएको बाक्लो हिमपातका कारण रोकिएको आरोहण आलो हिउँ पग्लिएसँगै पुनः सुचारु भएको छ भने पदयात्रामा रहेका पर्यटकसमेत आफ्नो गन्तव्यमा पुगेका छन् ।
खसीबोका कारोबारमा छैन उत्साह
दसैँ सुरु भए पनि बजारमा खसीबोकाको माग भने बढ्न सकेको छैन । विगतका वर्षको तुलनामा यस वर्ष बजारमा खसीबोका र च्याङ्ग्राको माग कम रहेको व्यवसायीको भनाइ छ ।
वाग्मतीकै मुहान क्षेत्रका धारामा आउँदैन खानेपानी
राजधानीमा मेलम्चीको पानी आइपुग्ने सुन्दरीजल क्षेत्रकै धारामा खानेपानी नआउँदा स्थानीयवासी पानी खोज्दै हैरानीमा पर्न थालेका छन् ।
श्वासप्रश्वास केन्द्रको स्तरोन्नतिमा भारतले सघाउने
भारतले तनहुँस्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई तीन सय शय्यामा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।
दक्षिणकालीबाट ललितपुरमा पानी
काठमाडौँको दक्षिणकाली नगरपालिकाबाट ललितपुरमा खानेपानी आपूर्ति सुरु गरिएको छ ।
विद्युत् लागत बढ्न नदिन निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत्को क्षमता विस्तार र खपत वृद्धिको लक्ष्य लिइएको ऊर्जा विकास कार्ययोजनाका विषयमा मन्त्रीहरू र उच्च पदाधिकारीसँग छलफल गर्नुभएको छ ।
दसैँ घमाइलो हुने
यस वर्षको मनसुन अब केही दिनभित्रै पूर्ण रूपमा बाहिरिने भएको छ । मनसुनको गतिविधि न्यून भएसँगै यो वर्षको दसैँ घमाइलो हुने भएको छ ।
पीडितलाई तीन महिनाभित्र पुनर्स्थापना गरिने
सरकारले विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहका बाढीपहिरोपीडितलाई तीन महिनाभित्रमा पुनस्र्थापना गर्ने योजना बनाएको छ ।
ड्रोनबाट बाँडियो राहत
ड्रोन भन्नेबित्तिकै धेरैले क्यामेरा बुझ्छन् तर यसको प्रयोग त्यतिमा मात्रै सीमित छैन । अरू देशमा विभिन्न क्षेत्रमा यसको व्यापक प्रयोग रहँदा नेपालमा पनि अत्यावश्यक मानवीय सहायता सेवामा यो प्रयोग हुन थालेको छ ।
नोबेल जित्नु ‘भूकम्प’ जस्तै-रुभ्कन
माइक्रोआरएनए पत्ता लगाउने अमेरिकी वैज्ञानिक ग्यारी रुभ्कनले अर्का अमेरिकी भिक्टर एम्ब्रोसका साथमा सोमबार चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार जित्नुभएको छ ।
सनथ जयसूर्या श्रीलङ्काको पूर्णकालीन प्रमुख प्रशिक्षकमा नियुक्त
सनथ जयसूर्यालाई सोमबार श्रीलङ्का क्रिकेटको प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ । उहाँले टि-२० विश्वकपबाट श्रीलङ्काको तुरुन्त बहिर्गमनपछि राजीनामा दिनुभएका क्रिस सिल्भरवुडको स्थान लिनुहुनेछ ।