विद्यार्थीका दसैँ योजना
सरस्वती माध्यमिक विद्यालय, टोखा, काठमाडौँका कक्षा ८, ९ र १० मा अध्ययनरत हामी विद्यार्थी खाली समयमा सँगै बसेर विविध विषयमा कुराकानी गर्ने गर्छौं ।
कमला नदी तर्न डुङ्गाकै भर
हुलाकी राजमार्ग अन्तर्गत कमला नदीमा यतिबेला जोखिम मोलेर डुङ्गाकै भरमा तर्नु परिरहेको छ । जनकपुरधामदेखि पूर्व सप्तरी र सिरहासहित पूर्व दिशाबाट हुलाकी राजमार्ग भएर आउने जोकोहीला
दसैँमा सेतो टीका
सेतो रङलाई प्राकृतिक रङ मानिन्छ । वैज्ञानिक अनुसन्धानबाट अन्य रङ तयार गरिएको हो ।
नवरात्रका केही देवीपीठ
घटस्थापनादेखि देवीस्थलमा भक्तजनको भिड सुरू हुन्छ ।
भूमिगत विद्युतीकरणको काम सत्तरी प्रतिशत
भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम करिब सत्तरी प्रतिशत सम्पन्न भएको छ । भूमिगत विद्युतीकरण कार्य चार वर्ष अगाडिदेखि सुरु भएको हो ।
रमाइलो दसैँ
धेरै पहिलेको समयमा हरेक वर्षको असार, असोज, पुस र चैतमा दसैँ मनाइन्थ्यो ।
चन्द्रागिरिद्वारा स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक : संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरिँदै
दिगो विकास लक्ष्यका केही विषयगत क्षेत्रलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाले ‘स्थानीय स्वेच्छिक मूल्याङ्कन’ (भिएलआर) प्रतिवेदन तयार गरेको छ ।
भन्सार छलेर भित्र्याइएका सामान धमाधम बरामद
चाडपर्वका समयमा सीमावर्ती भारतीय बजार जोगबनीमा सर्वसाधारण उपभोक्ताको भिड बढेको अवस्थाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रबाट व्यापक रूपमा तस्करी हुने गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राना थारु भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राना थारु भाषा
तीन दिनमा आवासका लागि रकम पठाइने छ : लेखक
गृहमन्त्री रमेश लेखकले स्थानीय तहले बाढीपहिरोबाट घर पूर्ण रूपमा क्षति भएको विवरण पठाएको तीन दिनभित्र अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम पठाइने बताउनुभएको छ ।
भारत सरकारद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरण
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भारतीय राजदूतावास काठमाडौँका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण सिंहले बाढीपीडितलाई आवश्यक सामग्री हस्तान्तरण गर्नुभएको छ ।
दसैँलाई बिस हजार खसीबोका र भेडाच्याङ्ग्रा
बडादसैँ सुरु भएसँगै खसीबोका र भेडाच्याङ्ग्राको बिक्री आकासिएको छ ।
बाढीले एक सय घरधुरी पूर्ण रूपमा क्षति
पूर्वी नवलपरासी मध्यविन्दु नगरपालिकामा असोज ११ र १२ गते आएको बाढीले एक सय घरधुरी र दुई विद्यालयमा पूर्ण रूपमा क्षति पुर्याएको छ ।
वर्षाले क्षति पुगेका सडकको मर्मत
वर्षाले क्षति पुगेका सडकको मर्मत सुरु गरिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
निजामती ऐन एक वर्षमै संशोधनको तयारी
कर्णाली प्रदेश निजामती ऐन, २०८० कार्यान्वयन भएको एक वर्षमै संशोधनको तयारी गरिएको छ । प्रदेश सभा सचिवालयमा ऐन संशोधनका लागि विधेयक दर्ता गरिएको छ ।
छ करोडभन्दा बढीका खसीबोका निकासी
सल्यानका किसानले पालेका खसीबोकाको माग अन्य जिल्लामा बढ्दै गएको छ ।
दक्षिणाले पोथी कुखुरा किन्ने
दसैँतिहारमा मान्यजन र दाजुभाइबाट टीका थापेर आशीवार्दसँगै दक्षिणास्वरूप रुपियाँ दिने चलन रहेको छ ।
किसानलाई धान भित्र्याउने चटारो
कैलालीका किसान धान भित्र्याउन व्यस्त भएका छन् । घरआँगनमा दसैँ आइपुगे पनि धान पाकेकाले किसानले धमाधम धान भित्र्याउन थालेका हुन् ।
सुगमका उपभोक्तालाई दुर्गमका स्याउ
बाजुरामा उत्पादन भएका स्याउ देशका विभिन्न सहरमा पुगेका छन् ।
सुत्केरीको निधनपछि परिवारको बिचल्ली
ढकारी गाउँपालिका–६, गलवालकी ३० वर्षीय सरिता जैसीले बिहीबार स्वास्थ्य संस्था नपुग्दै बाटोमा छोरालाई जन्म दिनुभयो ।
आउँदो तीन महिनाको हावापानी आकलनः पाँच प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने
जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४) को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ ।
व्यावसायिकतातिर क्रिकेट
विश्वमा खेलकुद अर्थतन्त्रका अब्बल आधार बन्दै छ । यो एकप्रकारले राम्रो उद्योगका रूपमा स्थापित भइसकेको छ ।
भयातुर विश्वले खोजेको निकास
गतिशील विश्व व्यवस्था र दिगो विश्वशान्तिका लागि भनेर दोस्रो विश्वयुद्ध (सन् १९३९–४५) को अन्त्यमा स्थापना गरिएको संयुक्त राष्ट्रसङ्घ ७९ औँ अधिवेशनमा रहेकै बखत पश्चिम एसिया (मध्यपूर्व) मा युद्ध चर्केको छ ।