विशाल मेला गढीमाई
बारा जिल्लाको गढीमाई मेलामा कति पशु बलि दिइन्छ, त्यसको यकिन तथ्याङ्क छैन तथापि बलिका लागि खास गरी यो मेला विश्वप्रख्यात छ ।
जोखिमपूर्ण यात्रा
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका-७ स्थित कर्णाली राजमार्गमा बोलेरो गाडीमा असुरक्षित यात्रा गर्दै सर्वसाधारण । यसरी असुरक्षित यात्रा गर्दा दुर्घटनाको जोखिम बढेको छ ।
बिच सडकमा (कथा)
म लडेको देखेर मोटरसाइकलवालाले मौका छोपिहाल्यो ।
माग्ने (कविता)
कालो रातमा पीडा र करुणा बोकेर गुन्जिरहेको छ माग्नेको गाना
मोहिनी रूपलाई सलाम (कविता)
मोहिनी तिम्रो रूपलाई सलाम छ मिठो मुस्कानलाई प्रणाम छ
लोक आस्थाको छठ : विविध आयाम
नेपालमा मुख्यतः मैथिली तथा भोजपुरी समुदायले मनाउने हिन्दुहरूको पर्वमध्ये महìवपूर्ण धार्मिक एवं सांस्कृतिकपर्व छठ (छइठ, छठी, षष्ठी) पर्व हो । यो पर्व मुख्यतः नेपालको मध्य र पूर्वी तराई क्षेत्रका साथै
इन्द्रेणी तिहार र भैलो गीत
सुखमय पारी सब संसार आयो रसिलो चाड तिहार !! कवि शिरामणि लेखनाथ पौड्यालका यी पङ्क्तिहरूले साँच्चै नै तिहारको चरित्र चित्रण गरेका छन् । तिहारले हाम्रा जीवनजगत्का विविध पक्षलाई समेटेको छ । यो धार्मिक पौराणिक दृष्टिले जति महìवको छ, सामाजिक सांस्कृतिक दृष्टि
मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति
निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको मादी नदीमा निर्माण भइरहेको आर्क डिजाइनको पुलको ४५ प्रतिशत काम सकिएको छ ।
राका गाउँ र तिला नदी
जुम्लाको तातोपानी गाउँपालिका-१ स्थित राका गाउँ र गाउँ तल रहेको तिला नदी ।
पन्ध्र दिनको पठनीय यात्रा
नगेन्द्रराज रेग्मीको चौथो कृतिका रूपमा नियात्रासङ्ग्रह ‘लन्डन डायरी’ लाई अनुसन्धान विमर्श नेपालले प्रकाशनमा ल्याएको छ ।
परागको अनुराग !
तब पो ऋतुकी रानी शरद ऋतु ! दसैँतिहार, छठ जस्ता महापर्वले नयाँ उत्साह, जाँगर र चेतना चम्काएको ।
सैपालको सौन्दर्यमा सम्भावना
सैपाल पर्वत शृङ्खला पूर्वी–दक्षिण मोहडा जो बाजुरा भएर बग्ने बुढीगङ्गा नदीको प्रायः समानान्तर हुँदै उत्तरबाट दक्षिणतिर शृङ्खलाबद्ध भएर फैलिएको छ ।
संस्कृति जीवन्त राख्ने तिहार
नेपाल संस्कृति, चाडपर्वको धनी देश हो । हाम्रा जातजाति, भौगोलिक परिवेश अनुसार भिन्नाभिन्नै चाडपर्व छन् ।
सिलगढीमा साहित्यिक जमघट
उसो त धेरै पटक पुगिएको थियो, सिलगढी ।
उखु रोप्दै किसान
शुक्लाफाँटा नगरपालिका-१२ कालागौँडीका किसान खेतमा कात्तिके उखु रोप्दै । जिल्लाका दुई वटा चिनी मिल सञ्चालनमा आएपछि किसान उखु खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।
थानकोटको सिन्दूरजात्रा
चन्द्रागिरि पर्वत शृङ्खलाको फेदीमा सुन्दर नगर छ थानकोट ।
दक्षिण कोरियाली विपक्षी नेता ली निलम्बित
दक्षिण कोरियाली अदालतले देशको विपक्षी नेतालाई चुनावी कानुन उल्लङ्घन गरेको आरोपमा शुक्रबार राजनीतिबाट निलम्बित गरी जेल सजाय सुनाएको छ ।
स्पेनको वृद्धाश्रममा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु
स्पेनको उत्तरपूर्वी सहर भिल्लाफ्रान्का डी इब्रोको एक वृद्धाश्रममा बिहीबार राति आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
मारुनी पुस्तान्तरणको प्रयास
युवापुस्ताले चासो नदिँदा परापूर्वकालदेखि चल्दै आएको मारुनी नाच सङ्कटमा पर्न थालेपछि नवलपुरको पहाडी क्षेत्रमा पाका पुस्ता युवा समेटेर यसको संरक्षणमा जुटेका छन् ।
नेपालगन्जबाट यातायात कार्यालय सर्ने हल्ला मात्र हो: मन्त्री न्यौपाने
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले नेपालगन्जबाट यातायात कार्यालय सर्न लागेको हल्ला मात्र भएको बताउनुभएको छ ।
‘प्रदेशको समृद्धि र विकासका एजेन्डा स्थापित’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको समृद्धि र विकासका एजेन्डा स्थापित गर्न सफल भएको बताउनुभएको छ ।
नदीजन्य पदार्थ उत्खननका लागि सिफारिस
दाङमा नदीजन्य पदार्थ उत्खननका लागि ३१ स्थानमा सिफारिस गरिएको छ ।