समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
पहाड र अपि हिमाल
बैतडी , मङ्सिर २ गते । बैतडी जिल्लाको शैल्यशिखर नगरपालिका ९ स्थित गोकुलेश्वरबाट देखिएको पहाड र अपि हिम शृङ्खलाको दृश्य । तस्बिरः रासस
जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
शिखर नगरपालिका–८ खुनस्थित भीमदत्त राजमार्गमा सवारी दुर्घटना हुँदा दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएको छ ।
बेपत्ता वृद्धको शव फेला
झापामा केही दिनअघिदेखि बेपत्ता रहनुभएका एक वृद्ध खोलामा डुबेको अवस्थामा मृत भेटिनुभएको छ ।
दमकमा हात्तीको आक्रमणबाट भण्डारीको मृत्यु
झापाको दमक वडा नंं ३ मा आइतबार बिहान जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
बङ्गलादेशमा विद्युत् निर्यात
जलसम्पदामा धनी मुलुक नेपाल ढिलै भए पनि ऊर्जा उत्पादनमा उपलब्धितर्फ उन्मुख छ ।
माओवादी अध्यक्ष प्रचण्डको भनाइप्रति एमालेको आपत्ति
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लगाएको लाञ्छनाप्रति नेकपा (एमाले)ले आपत्ति जनाएको छ ।
ध्यान दिइएन कानुन निर्माणमा
संसद्ले कानुन बनाउने, सरकारले कानुन कार्यान्वयन गर्ने, अदालतले कार्यान्वयन गरेको मिल्यो कि मिलेन हेर्ने संसारको थिति संसदीय र राष्ट्रपतीय प्रणाली दुवैको हो ।
नैतिक शिक्षाको पाठ्यक्रम अभाव
शिक्षाको माध्यमबाट मानिसलाई मानिस भएर बाँच्न सिकाउँछ र सफल एवं सुखी जीवन यापन गर्न सक्षम र सम्भव बनाउँछ ।
संस्कारयुक्त राजनीतिको अपेक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछाने जिल्ला अदालत कास्कीको अनुमतिमा पक्राउ पर्नुभएको हो ।
गौरीशङ्करमा चुनावी रौनक कडा प्रतिस्पर्धामा चार महिला उम्मेदवार
दोलखाको गौरीशङ्कर गाउँपालिकामा आउँदो मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनको जिल्लाका दलहरूले प्रतिस्पर्धात्मक रूपमा प्रचारप्रसार गरेका छन् । आजदेखि आचरसंहिता लागु भएको छ भने मनोनयन दर्ता पनि आज नै हो ।
गरिबीको पीडा
गरिबीको परिभाषा भिन्न भिन्न किसिमले गरिए पनि सामान्य नागरिकको जनजिब्रोमा भने जसलाई खान, लाउन र बस्नको अभाव हुन्छ त्यो मानिसलाई गरिब भनिन्छ ।
सामुदायिक विद्यालयमा सुधार भएसँगै निजी विद्यालय विस्थापित
सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षण सिकाइ हुन थालेपछि जिल्लाको महाशिला गाउँपालिकामा रहेका निजी विद्यालय विस्थापित हुँदै गएका छन् ।
खाइतुको ‘इन्द्रिय रङ्गहरू’
शिक्षाका अभियन्ता तथा लेखक इन्द्रप्रसाद खाइतुको दोस्रो कृति ‘इन्द्रिय रङ्गहरू’ (आत्मकथा) कृति, गुरु वन्दना गीत र पाठशाला गान एकसाथ लोकार्पण गरिएको छ ।
नसामुक्त नेपालका लागि पदयात्रा
भगवती मानव कल्याण सङ्गठनले मङ्सिर ७ गते नसामुक्ति जनजागरण पदयात्रा गर्ने भएको छ ।
विकासमा साझेदारी गर्दै निजी क्षेत्र
कर्णाली प्रदेशमा निजी क्षेत्रको नेतृत्व गर्दै आएको सुर्खेतको निजी क्षेत्रले जिल्ला र प्रदेशसँग सरोकार राख्ने विकासमा साझेदारी गर्ने नीति लिएको छ ।
‘जलवायु वित्त ऋण होइन अनुदान’
विश्वका विकसित राष्ट्रले जलवायु परिवर्तनको असर भोगिरहेका कार्बन उत्सर्जन नगर्ने देशहरूलाई प्रदान गर्ने प्रतिबद्धता गरेका जलवायु वित्तलाई ऋणका रूपमा नभई अनुदानका रूपमा प्रदान गर्नुपर्ने मागसहित ध्यानाकर्षण गराइएको छ ।
चीनको अनुभवबाट नेपालले लाभ लिनुपर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा त्यहाँको अनुभवबाट सिकेर नेपालले फाइदा लिन सक्नुपर्ने कुरा प्राथमिकतामा राख्न विज्ञहरूले सुझाव दिएका छन् ।
उत्कृष्ट करदातालाई सरकारको सम्मान
राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा विभिन्न १६ विधाका सर्वाधिक कर तिर्ने कम्पनी तथा व्यक्तिलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मान गर्नुभएको छ ।
राजस्व सङ्कलनको प्रवृत्तिप्रति अर्थमन्त्री असन्तुष्ट
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्यमान राजस्व सङ्कलनप्रति असन्तुष्टि जनाउनुभएको छ ।
आजको विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
स्थानीय तह उपनिर्वाचन, आज उम्मेदवारी दर्ता
स्थानीय तह उपनिर्वाचन २०८१ का लागि मङ्सिर २ गते आइतबार उम्मेदवारी दर्ता हुँदै छ ।
सिटिइभिटीको परीक्षा बोर्डबाटै
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत सञ्चालित शिक्षालयको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको काम राष्ट्रिय परीक्षा बोर्डबाट गर्ने तयारी भएको छ ।
अचेत अवस्थामा फेला परेका महिलाको मृत्यु
पाल्पाको रामपुरमा अचेत अवस्थामा फेला परेका महिलाको मृत्यु भएको छ । रामपुर नगरपालिका(३, बगाहाका ६५ वर्षीय सुकमाया गिरी सारू शनिवार साँझ अचेत अवस्थामा फेला पर्नु भएको थियो ।