घरपरिवारले मौसम ठिक छैन नजानु भन्दाभन्दै म लन्डनबाट कतार एयरको टिकट लिएर अक्टोबर ४ तारिख काठमाडौँतिर हुइँकिएँ । छ/सात घण्टाको यात्रापछि दोहामा ट्रान्जिट भएर काठमाडौँ लागेँ । भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रि