logo
२०८१ बैशाख १३ बिहीवार



काठमाडौंको ३२ वटै वडामा एस्ट्राजेनिका र भेरोसेलको दोस्रो मात्र खोप लागाइँदै

स्वास्थ्य |
पढ्नै पर्ने |


काठमाडौंको ३२ वटै वडामा एस्ट्राजेनिका र भेरोसेलको दोस्रो मात्र खोप लागाइँदै


काठमाडौं ,मङ्सिर ७ गते । काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा कोभिडविरुद्धको खोप अभियान सञ्चालन गरेको छ। महानगरपालिकाले आज र भोलि ३२ वटै वडाबाट खोप अभियान गरेको हो । महानगरपालिकाले एस्टाजेनेकाको दोस्रो डोज र भेरोसेलको पहिलो र दोस्रो डोज सञ्चालन गरेको हो। १८ वर्ष माथिका सबै नागरिकले परिचयपत्रका साथमा विहान १० देखि ४ बजेसम्म खोप केन्द्रमा पुगेर खोप लिन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पहिलो डोज लिएकाहरुले परिचय पत्र र दोस्रो डोज लिएकाहरुले खोप कार्ड अनिवार्य रुपमा लिएर जान मन्त्रालयले आग्रह गरेको छ।
महानगरपालिकाले तोकेका खोप केन्द्र
वडा न १ सत्य साही केन्द्र
वडा न २ कार्यालय
वडा न ३कार्यालय
पुरानो वडा कार्यालय वडा न ४
सहरी स्वास्थ्य क्लिनिक ५न वडा
सहरी स्वास्थ्य क्लिनिक ६ न वडा
सहरी स्वास्थ्य क्लिनिक ७ न वडा
सहरी स्वास्थ्य न वडा क्लिनिक ६ न वडा
ओमसाई पाटी प्यालेस वडा न ५ पुरानो बानेश्वर
रत्न राज्य विद्यालय वडा १० मध्य बानेश्वर
गृहेश्री निमा वि वडा ११
बुद्ध माई अस्पताल वडा न टेकु
शिक्षा विभाग काम पा वडा न १३
शहिद मेमोरियल अस्पताल वडा न कंलकी
बयोधा अस्पताल वडा न १४ कुलेश्वर
सामुदायिक स्वास्थ्य सेवा परिषद् वडा न १५ डल्लु
बाइस धारा वडा न बालाजु
सहरी स्वास्थ्य क्लिनिक १७ न वडा कार्यालय वडा न १७
सहरी स्वास्थ्य क्लिनिक १८ न वडा कार्यालय
सहरी स्वास्थ्य क्लिनिक १९ न वडा कार्यालय
सहरी स्वास्थ्य क्लिनिक २०न वडा कार्यालय
सहरी स्वास्थ्य क्लिनिक २१ न वडा कार्यालय
सहरी स्वास्थ्य क्लिनिक २२ न वडा कार्यालय
सहरी स्वास्थ्य क्लिनिक २३ न वडा कार्यालय
ईतुमबहाल वडा न २४
कन्या मन्दिर विद्यालय वडा न २५
सहरी स्वास्थ्य क्लिनिक २६ न वडा कार्यालय
सहरी स्वास्थ्य क्लिनिक २७ न वडा कार्यालय वडा न २७
२८ न वडा कार्यालय वडा न २८ सिटी मार्केट
साँस्कृतिक भवन वडा न २९ डिल्लीबजार
ज्ञानेश्वर चोक वडा न ३०
देउराली क्लब वडा न ३२ भिमसेन गोला
सहरी स्वास्थ्य क्लिनिक ३२ न वडा कार्यालय

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?