logo
२०८१ बैशाख ६ बिहीवार



इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीराको निधन

खुला |


इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीराको निधन
इन्द्रावती गाउँपालिकाका अपाध्यक्ष मीरा अधिकारी लामा



चित्र मिजार
सिन्धुपाल्चोक, कातिक ६ गते । इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा अधिकारी लामाको शनिबार विहान राजधानीको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
लामो समयदेखि ब्रेष्ट क्यान्सर पीडित अधिकारीको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।

मृतक अधिकारी नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाकी श्रीमती हुनुहुन्थ्याे । शिक्षण अस्पताल पुगेका इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङका अनुसार अधिकारीको मृत्यु विहान ७ बजे भएको हो । ५१ वर्षीया अधिकारीको तीन छोरी छन् । उहाँको निधनले सिंगो काँगे्रसलाई क्षति भएको काँगे्रस नेता बंशलाल तामाङले दुःखसो ब्यक्त गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?