logo
२०७८ असोज ५ मंगलवार

दैनिक अध्यावधिक

image
1036

सङ्क्रमित

image
1830

निको भएका

image
5

मृत्यु भएका

मिति:आश्विन ५, २०७८ (१६:१३)
स्राेत:https://covid19.mohp.gov.np/



 काठमाडौं उपत्यकामा ५६८ जना नयाँ सङ्क्रमित पुष्टि

स्वास्थ्य |


 काठमाडौं उपत्यकामा ५६८ जना नयाँ सङ्क्रमित पुष्टि


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २३ गते । काठमाडौं उपत्यकामा ५६८ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३४९, ललितपुरमा १५० र भक्तपुरमा ६९ जना सङ्क्रमित पहिचान भएको छ । काठमाडौंमा उपत्यकामा हाल सात हजार १८९ जना सक्रिय सङ्क्रमित रहेको उल्लेख गरेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?