logo
२०८० चैत्र १६ शुक्रवार



काठमाडाैं उपत्यकामा पाँचसय ७२ जनामा काेराेना भाइरस पुष्टि

स्वास्थ्य |


काठमाडाैं उपत्यकामा पाँचसय ७२ जनामा काेराेना भाइरस पुष्टि


काठमाडाैंअसार १६ गते । काठमाडाैं उपत्यकामा पछिल्लाे २४ घण्टामा पाँचसय ७२ जनामा काेराेना भाइरस पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साे सङ्ख्यामा उपत्यकामा सङ्क्रमण पुष्टि भएको हाे ।

यसरी सङ्क्रमण हुनेमा काठमाडाैं जिल्लामा ४३७, ललितपुरमा ८९ र भक्तपुरमा ४७ जनामा पुष्टि भएकाे हाे ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?