logo
२०८० चैत्र १६ शुक्रवार



काठमाडौं उपत्यकामा ५४८ जना नयाँ सङ्क्रमित थपिए

स्वास्थ्य |


काठमाडौं उपत्यकामा ५४८ जना नयाँ सङ्क्रमित थपिए


गोरखापत्र अनलाइन
काठमाडौं, असार ६ गते । विगत चौबीस घण्टामा काठमाडौं उपत्यकामा ५४८ जना नयाँ सङ्क्रमित फेला परेका छन् । जसमा ४५० जना काठमाडौं, ५३ जना ललितपुर र २५ जना भक्तपुरमा रहनुभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?